७ बैशाख २०८१, शुक्रबार

Tag: कोरोना विशेष अस्पताल

मन्त्रिपरिषद्को निर्णय : वीर अस्पतालको नयाँ भवनलाई कोरोना विशेष अस्पताल बनाउने

काठमाडौं । वीर अस्पतालको नयाँ भवनलाई ५०० शय्याको युनिफाइड कोभिड-१९ अस्पताल बनाइने भएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रपिरिषद् बैठकले उक्त निर्णय गरेको हो । केही दिनअघि सीसीएमसीको बैठकले वीर अस्पतलालको नयाँ भवनलाई कोभिड-१९ विशेष अस्पताल बनाउनका