८ बैशाख २०८१, शनिबार

Tag: कोरोना लडाइ

कोरोना लडाईमा ‘हामी सक्दैनौँ´ भन्दै ओली सरकारले हार खाएपछि गगन थापाले गरे यतिसम्मको ‘गाली’

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले कोरोना संक्रमणको जुन भयावह अवस्थामा सरकार एक्लैले यसको सामना गर्न नसक्ने बताएका छन् । पुर्वमन्त्री समेत रहेका थापाले सबै पक्ष र आम नागरिक सचेत,सतर्क र जिम्मेवार बन्न पर्ने बताएका छन् । थापाले