७ बैशाख २०८१, शुक्रबार

Tag: कोरोना रिपोर्ट नेगेटिभ

भरतपुर अस्पतालको आइसीयुमा मृत्यु भएका बिरामीको कोरोना रिपोर्ट नेगेटिभ

१२ जेठ, चितवन । चितवनको भरतपुर अस्पतालको आइसीयुमा मृत्यु भएका बिरामीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालका अनुसार ४८ वर्षीय मृतक पुरुषको स्वाब परीक्षण गर्दा नेगेटिभ देखिएको हो । नवलपरासी रामग्राम-५ निवासी उनलाई आइतबार राति भरतपुर अस्पताल ल्याइएको थियो