७ बैशाख २०८१, शुक्रबार

Tag: कोरोना माहामारी

पर्यटन प्रवद्र्धनको सूत्र : हाइटेकदेखि अन्तर्राष्ट्रिय सम्मेलनसम्म

काठमाडौँ । कोरोना माहामारी कारण सङ्कटमा परेको नेपालको पर्यटन क्षेत्रलाई पुनः जागृत गराउन आगामी आर्थिक वर्षको बजेटमा प्रवद्र्धनका लागि मात्रै थप रु १९ करोड ६० लाख बराबरको बजेट व्यवस्था गर्न सिफारिस गरिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन