१३ बैशाख २०८१, बिहिबार

Tag: कोरोना भाइरस सङ्क्रमित

सेती प्रादेशिक अस्पताललाई भेन्टिलेटर

सुदूरपश्चिम । कोरोना भाइरस सङ्क्रमितको उपचारमा सहयोग पु¥याउन स्वास्थ्य, वातावरण र जलवायु कार्य फाउण्डेशन (हेक्याफ)ले धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई पाँच थान भेन्टिलेर निःशुल्क उपलब्ध गराएको छ । बिहीबार आयोजित कार्यक्रममा ‘हेक्याफ’का निर्देशक श्रीरामसिंह बस्नेतले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेयलाई