६ बैशाख २०८१, बिहिबार

Tag: कोरोना भाइरसको संक्रमण

बहराइनमा ३ जना नेपालीलाई कोरोना भाइरसको संक्रमण

९ चैत, काठमाडौं । बहराइनमा रहेका ३ नेपालीहरुलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले यो समाचारको पुष्टि गरेका हुन् । कोरोना भाइरसको संक्रमणको आशंकामा थप ३ जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको राजदूत सुन्दासले