८ बैशाख २०८१, शनिबार

Tag: कोरोना प्रभावित

कोरोना प्रभावित उद्योगी र व्यवसायीको ५ करोडसम्म पुन:कर्जा पाउने

काठमाडौं । कोरोना प्रभावित उद्योगी र व्यवसायीले ५ करोडसम्म पुन:कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै कोरोनाका कारणले समस्यामा परेका बैंक तथा वित्तीय संस्थाहरुलाई पुन:कर्जाका लागि आवेदन दिन आग्रह गरेको छ । यसअघि निजी