७ बैशाख २०८१, शुक्रबार

Tag: कोरोना खोप अभियान

यी हुन् नेपालमा कोरोना विरुद्धको पहिलो खोप लगाउने डाक्टर

काठमाडौँ । आज बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारवाट भर्चुअल माध्यमबाट कोरोना भाइरस विरुद्धको खोप अभियान शुभारम्भ गरेका हुन् । उनले खरीद गरेरै भएपनि ३ महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप लगाइसक्ने बताएका छन् । शुभारम्भ कार्यक्रममा स्वास्थ्य तथा