७ बैशाख २०८१, शुक्रबार

Tag: कोरोना कोष

सांसदका साथै कर्मचारीहरूले पनि दसैं भत्ता कोरोना कोषमा राख्नुपर्छ : पूर्वप्रधानमन्त्री डा. भट्टराई

काठमाडौँ, कार्तिक ३ । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सांसदले मात्रै नभएर कर्मचारीले पनि दसैं भत्ता बापतको रकम फिर्ता गर्नुपर्ने धारणा राखेका छन् । दसैं भत्ताको विषयमा सांसदहरूको आलोचना भइरहेको बेला भट्टराईको उक्त अभिव्यक्ति आएको हो ।