१२ बैशाख २०८१, बुधबार

Tag: कोरोनामुक्त

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल भए कोरोनामुक्त

वाग्मती, १५ कात्तिक । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त हुनुभएको छ । प्रादेशिक प्रयोगशाला धुलिखेलमा आज गरिएको पुनः परीक्षणमा उहाँको रिपोर्ट नेगेटिभ आएको हो । मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालका अनुसार मुख्यमन्त्रीलाई एकदुई दिनमै अस्पतालले घर पठाउने तयारी