१३ बैशाख २०८१, बिहिबार

Tag: कोरोनाको खोप निःशुल्क

नयाँ सरकारको पहिलो प्राथमिकता : सबै नेपालीलाई कोरोनाको खोप निःशुल्क उपलब्ध गराइने

काठमाडौँ । सरकारले सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गरेको हो