६ बैशाख २०८१, बिहिबार

Tag: कोभिसिल्डको दोस्रो डोज

आजदेखि ज्येष्ठ नागरिकलाई कोभिसिल्डको दोस्रो डोज लगाइँदै

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिड-१९ विरुद्धको कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउने जानकारी दिएको छ । यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लगाइने छ । मन्त्रालयका अनुसार यसअघि कोभिसिल्डको पहिलो मात्रा