१३ बैशाख २०८१, बिहिबार

Tag: कोभिड–१९ सङ्क्रमित

मंगोलियामा कोभिड-१९ सङ्क्रमित संख्या तीन लाख नाघ्यो

उलान, बाटोर । मंगोलियामा कोभिड १९ सङ्क्रमितको संख्या तीन लाख नाघेको छ । गत २४ घण्टामा २ हजार ५१५ जना नयाँ कोरोना सङ्क्रमित थपिएपछि कूल सङ्क्रमतिको संख्या तीन लाख एक हजार ४३४ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । मङ्गलबार