७ बैशाख २०८१, शुक्रबार

Tag: कोभिड–१९ नियन्त्रण

कोभिड-१९ नियन्त्रणका लागि सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । प्रमुख प्रतिपक्ष नेकपा एमालेले आज शनिबार कोभिड नियन्त्रणका विषयमा बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै उनले सबै मिलेर कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई परास्त गर्नुपर्ने बताएका हुन् । “कोरोना