८ बैशाख २०८१, शनिबार

Tag: कोभिड सङ्क्रमण

रसुवामा उत्पादन हुन थाल्यो चीज

रसुवा । कोभिड सङ्क्रमणको असरले उत्पादन कार्य बन्द रहेको रसुवाका चीज केन्द्र पुनः सञ्चालनमा आएको छ । उत्तरी क्षेत्रको लाङ्टाङ, गतलाङ, चन्दनबारी एवं धुञ्चेलेकमा रहेका चीज उत्पादन केन्द्र यही असार १ गतेबाट सञ्चालनमा ल्याएसँगै दुई हजार १२१ किलो चीज उत्पादन