१२ बैशाख २०८१, बुधबार

Tag: कोभिडपीडित

कोभिडपीडितका सेवामा जुटेका उदाहरणीय युवा

(पाल्पा) । रामपुर अस्पतालको आइसोलेशनका श्ययामा बिरामीे छटपटाइरहेका छन् । बाहिर बिरामीका आफन्त खानाका खोजीमा भौतारिँदै छन् । आफन्तले बिरामीलाई खाना जुटाउन सकेनन् । यो दृश्यलाई नियाल्दै थिए रामपुरका युवा सुन्दर कँडेल । उहाँ अस्पतालमा कोभिडका बिरामीलाई आइसोलेशनमा राखेर उपचार