१३ बैशाख २०८१, बिहिबार

Tag: कोभिडपछि पहिलोपटक

कोभिडपछि पहिलोपटक तनहुँको बन्दीपुरमा पर्यटकको चाप

दमौली । कोभिड–१९ को सङ्क्रमणले देशकै अवस्था प्रभावित हुँदा तनहुँको पर्यटकीय नगरी बन्दीपुरको पर्यटनमा असर नपुग्ने कुरै भएन । कोभिड–१९ को सङ्क्रमणका कारण बन्दीपुरको पर्यटन व्यवसाय नराम्ररी प्रभावित बन्यो । विदेशी त परको कुरा, स्वदेशी पर्यटक पनि बन्दीपुरमा देखिन मुस्किल