१३ बैशाख २०८१, बिहिबार

Tag: कोबाङ क्षेत्र

मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो, ९ जना घाइते

काठमाडौं । कोबाङ क्षेत्रमा हिमपहिरो गएको छ । स्रोतका अनुसार आइतबार दिउँसो मुस्ताङको मानापाथी हिमालबाट ठूलो हिमपहिरो खसेको हो । प्रहरीका अनुसार हिमपहिरोका कारण कुनै क्षति भएको वा नभएको पुष्टि भएको छैन । सो क्षेत्र जिल्ला सदरमुकामदेखि २५ किलोमिटर भन्दा