१३ बैशाख २०८१, बिहिबार

Tag: कोप–२६

प्रधानमन्त्री देउवा आज शुक्रबार बेलायत प्रस्थान गर्दै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज शुक्रबार त्यसतर्फ प्रस्थान गर्दैछन् । भ्रमणका क्रममा उनी