७ बैशाख २०८१, शुक्रबार

Tag: कोपा अमेरिका

२८ वर्षपछि अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

एजेन्सी । २८ वर्षपछि अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । अर्जेन्टिनाले पछिल्लोपटक सन् १९९३ मा यो उपाधि जितेतापनि त्यसपछि अर्जेन्टिनाले अन्तर्राष्ट्रिय फुटबलमा उपाधि जित्न सकेको थिएन । साविक विजेता ब्राजिललाई उसकै खेल मैदानमा १-० ले पराजित गर्दै अर्जेन्टिनाले कोपा