१३ बैशाख २०८१, बिहिबार

Tag: कोठामा बस्ने

लकडाउनमा कोठामा बस्नेलाई घरभाडा नलिन घरधनीहरुलाई आग्रह (विज्ञप्तिसहित)

चैत १३, धनकुटा । उद्योग बाणिज्य संघ धनकुटाले कोठामा बस्नेसँग भाडा नलिन घरधनीहरुलाई आग्रह गरेको छ । संघका अध्यक्ष बिजय सन्तोषी राई र बरिष्ठ उपाध्यक्ष तारा तितुङले बिहीबार प्रेस बिज्ञप्ति जारी गरेर घर भाडा लगाउँदै आएका जिल्लाका घरधनीहरुलाई यस्तो आग्रह