६ बैशाख २०८१, बिहिबार

Tag: कोटा निर्धारण

कोरियामा रोजगारीको सुवर्ण अवसर : सन् २०२१ मा ५४०० जना नेपाली जान पाउने

काठमाडाैं । दक्षिण कोरियाको मानव संशोधन विभाग (एचआरडी)ले सन् २०२१ मा नेपालका लागि ५ हजार ४०० जनाको कोटा निर्धारण गरेको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले एचआरडीले निर्धारण गरेको यो सङ्ख्या लग्ने सङ्ख्याभन्दा पनि भाषा