१२ बैशाख २०८१, बुधबार

Tag: कोटगाउँ

मगर समुदायको पुख्र्यौली थलो म्याग्दीको ‘कोटगाउँ’ ओझेलमा

गलेश्वर, १४ कात्तिक । मगर समुदायको पुख्र्यौली थलो कोटगाउँ ऐतिहासिक र प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण हुँदाहुँदै पनि ओझेलमा परेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ मा पर्ने कोटगाउँ शेरपुंजा र पाइजा थरका मगरहरुको गर्विलो इतिहास लुकेको ऐतिहासिक गाउँ हो । यही