१३ बैशाख २०८१, बिहिबार

Tag: कैलाली-५ बाट सिफारिस

अन्तत: प्रधानमन्त्री पत्नी डा. आरजु राणा कैलाली-५ बाट सिफारिस

सुदूरपश्चिम । अन्तत: नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवा कैलाली जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ५ बाट पार्टीको उम्मेदवार सिफारिस भएकी छन् । कांग्रेसको क्षेत्रीय कार्यसमितिको आज अपराह्न बसेको बैठकले डा. राणालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको क्षेत्रीय सभापति