१३ बैशाख २०८१, बिहिबार

Tag: कैलालीमा ट्र्याक्टर दुर्घटना

कैलालीमा ट्र्याक्टर दुर्घटना : २ जनाको मृत्यु, २६ घाइते

सुदूरपश्चिम । कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका–७ मा गए राति से१च ८८७० नंको ट्रलीसहितको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य २६ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी घाइते भएका भजनी