८ बैशाख २०८१, शनिबार

Tag: कैलालीका बाढी पीडित

कैलालीका बाढी पीडित भन्छन् : कति दिन विद्यालयमा बस्ने ?

टीकापुर । कैलालीमा कात्तिक २ गते आएको बेमौसमी बाढीले धेरैलाई घरबारविहीन बनाएको छ । कैलालीमा बाढीका कारण हजारौँ घर डुबानमा परेका छन् भने सयौँ परिवारले घर गुमाएका छन् । बाढीमा घर मिसिएकाहरु यतिखेर विभिन्न विद्यालयमा आश्रय लिएर बसिरहेका छन् ।