८ बैशाख २०८१, शनिबार

Tag: कैफियत प्रतिवेदन माग

सन्दीप लामिछानेको मुद्दामा सर्वोच्चद्वारा कैफियत प्रतिवेदन माग

काठमाडौं । नेपाली क्रिकेट टिमका पुर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन माग गरेको छ । आज शुक्रबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको हो । लामिछानेलाई २० लाख धरौटीमा छाड्ने उच्च अदालत पाटनका