१२ बैशाख २०८१, बुधबार

Tag: कैनी समुदाय

उद्यमी बन्दै कैनी समुदाय

अमरगढी । डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका–७ तिलाडीका कैनी दलित समुदाय उद्यमी बन्दै गएका छन् । परम्परागतरूपमा बनाइँदै आएका बाँसबेतका सामग्रीको बजारमा माग बढ्न थालेपछि पोखरा तिलाडीका करिब २०० परिवार अहिले व्यावसायिक रुपमा सो पेशा लागेका हुन् । युवादेखि वृद्धवृदा अहिले