७ बैशाख २०८१, शुक्रबार

Tag: कैदीबन्दीले संक्रमण

बैतडीमा क्षमताभन्दा तेब्बर कैदीबन्दीले संक्रमणको जोखिम

बैतडी । नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दोस्रो लहर फैलिएका बेला जिल्ला कारागार बैतडीमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी हुँदा समस्या भएको छ । जम्मा २५ जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल ७१ कैदीबन्दी छन् । क्षमताभन्दा बढी कैदीबन्दी