१२ बैशाख २०८१, बुधबार

Tag: कैदीबन्दीका बालबच्चा हुर्काउने

कैदीबन्दीका बालबच्चा हुर्काउने इन्दिरा रानामगर बनिन् उपसभामुख

झापा । कैदीबन्दीका बालबच्चाहरूकी ‘आमा’ इन्दिरा रानामगर जनप्रतिनिधिहरूको सर्वोच्च थलो प्रतिनिधिसभाको उपसभामुख बनेकी छन् । झापाको अर्जुनधारा–११ सालबाडी निवासी उनको अभिभावकत्वमा दुईवटा विद्यालय र १० वटा बाल संरक्षणगृह सञ्चालनमा छन् । जहाँ झापाबाट पाल्पासम्मका कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दीका दुई