७ बैशाख २०८१, शुक्रबार

Tag: के छैन र यहाँ ?

कविता – के छैन र यहाँ ?

घुसखोर चाहिए थुप्रै कर्मचारीहरु छन् । दलाल चाहिए नेता भन्नेहरु छन् । झुटको पहाड बनाउन सक्षम पत्रकारहरु छन् । बिदेशी जासुस हरेक पार्टीमा छन् । के छैन र यहाँ ? जसले जे गरेपनि चुप लाग्ने सारा नेपाली छन् । घर