८ बैशाख २०८१, शनिबार

Tag: के गर्न पाइन्छ ?

स्ववियु निर्वाचन : मौन अवधिमा के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा आजदेखि मौन अवधि लागू भएको छ । स्ववियु निर्वाचनमा हिजो रातिदेखि मौन अवधि सुरु भएको हो । स्ववियु निर्वाचन आचारसंहिताअनुसार हिजो राति १२ बजेदेखि मौन अवधि सुरु भएको