१३ बैशाख २०८१, बिहिबार

Tag: केही गरौैँ

अंगुर खेती हुँदै उद्योगसम्म, कृषि पर्यटनमा नयाँ आयाम

काठमाडौँ । उच्च शिक्षाका लागि डेढ दशकअघि जापान पुगेका व्यवसायी कुमार कार्कीलाई आफ्नै जन्मभूमि नेपालमा रोजगारी विस्तार र कृषि पर्यटन क्षेत्रमा ‘केही गरौैँ’ भन्ने भावना त्यसबेला नै पलाएको थियो । निरन्तरको स्वअध्ययन, परीक्षण, मेहेनत र लगानीबाट कार्कीको त्यो सोचले अहिले