१३ बैशाख २०८१, बिहिबार

Tag: केही क्षेत्र जलमग्न

काठमाडौँमा भारी वर्षा : केही क्षेत्र जलमग्न

काठमाडौँ । मनसुनी वायुको प्रभावले राजधानी काठमाडौँ उपत्यकासहित मुलुकका अधिकांश स्थानमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभार सामान्यदेखि पूर्ण बदली रहनुका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका