७ बैशाख २०८१, शुक्रबार

Tag: केशवराज ज्ञवाली

कस्तो अचम्म ! १०८ वर्षीय बाबुले गराइदिए छोराको चौरासी पूजा

परासी, १४ कात्तिक । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल