१२ बैशाख २०८१, बुधबार

Tag: केयुकेएल

काठमाडौँ उपत्यकाका घरको धारामा आजबाट मेलम्चीको पानी

काठमाडौँ । काठमाडौँ उपत्यका विभिन्न स्थानमा आजबाट मेलम्चीको पानी आउने भएको छ । उपत्काका सीमित ठाउँमा मात्रै अहिले पानी आउन थाल्ने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ । पहिलो चरणमा पुरानो महाँकाल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी