११ बैशाख २०८१, मंगलबार

Tag: केपी शर्मा

अविश्वास प्रस्ताव र एमाले सांसदको राजीनामा सँगसँगै !

काठमाडौं बैशाख २३ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको गठबन्धनले एमालेको झलनाथ खनाल–माधव नेपाल समूहका सांसदको राजीनामा र अविश्वास प्रस्ताव सँगसँगै हुने गरी छलफल अघि बढाएको छ । ओलीले २७ गते विश्वासको मत नपाए अल्पमतको सरकारको नेतृत्व गर्दै चुनावसम्म जाने रणनीति