१३ बैशाख २०८१, बिहिबार

Tag: केपी ‘बा’

माधव नेपाल भन्छन्, ‘केपी ओलीको पक्षमा बा भन्ने मात्रै बाँकी छन्’

काठमाडौं । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधव नेपालले केपी शर्मा ओलीको पक्षमा ‘बा’ भन्न रुचाउने मानिसहरु मात्रै बाँकी रहेको बताएका छन् । आज सोमबार एकिकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद्को पहिलो बैठकलाई