७ बैशाख २०८१, शुक्रबार

Tag: केन्द्रीय सुरक्षा समितिको बैठक

केन्द्रीय सुरक्षा समितिको बैठक, निर्वाचन सुरक्षा तयारीका विषयमा छलफल

काठमाडौँ । सिंहदरबारमा निर्वाचन सुरक्षा तयारीका लागि केन्द्रीय सुरक्षा समितिको बैठक जारी रहेको छ । आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सुरक्षा तयारीका लागि सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक जारी रहेको हो । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा गृहसचिव टेकनारायण पाण्डे