८ बैशाख २०८१, शनिबार

Tag: केन्द्रीय कार्यसम्पादन समिति

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक चैत २० गते

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही चैत २० गते बस्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवास, बुढानिलकण्ठमा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन