८ बैशाख २०८१, शनिबार

Tag: केन्द्रीयसमिति बैठक

कांग्रेस केन्द्रीयसमितिको बैठक चैत ३० मा

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ३० गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी चैत २७ गते शुक्रबार बस्ने भनिएको बैठक चैत ३० गते बस्ने गरी सारिएको जानकारी दिनुभयो