१३ बैशाख २०८१, बिहिबार

Tag: केनेथ काउन्डा

जिम्बाबेका ९७ बर्षीय प्रथम राष्ट्रपति सङ्क्रमित, अस्पताल भर्ना

लुकासा । जिम्बाबेका प्रथम राष्ट्रपति केनेथ काउन्डा कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । कोभिड सङ्क्रमणपछि स्वास्थ्यमा थप जटिलता आउँदा ९७ बर्षीय काउन्डालाई अस्पताल भर्ना गर्नुपरेको अधिकारीहरुले जनाएका छन् । दक्षिण अफ्रिकी मुलुक जिम्बाबेका पूर्व राष्ट्रपति काउन्डाको निजी सचिवालयले उहाँको स्वास्थ्य लाभका