८ बैशाख २०८१, शनिबार

Tag: केदारस्यूँ गाउँपालिका

बझाङमा क्वारेन्टाइबाट घर पठाइएका ६६ जनामा देखियो कोरोना संक्रमण

बझाङ, साउन १७ । बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिकाको क्वारेन्टाइनबाट घर पठाइएका ६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । हिजो शुक्रबार २५ जना र आज शनिबार ४१ जना गरी ६६ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमितहरु