७ बैशाख २०८१, शुक्रबार

Tag: केदारलाल श्रेष्ठ

नाष्टका पूर्व उपकुलपति केदारलाल श्रेष्ठको निधन

काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का पूर्व उपकुलपति एवं भौतिकशास्त्री प्रा. डा. केदारलाल श्रेष्ठको मंगलबार निधन भएको छ । सन् १९९२ देखि १९९७ सम्म नाष्टका उपकुलपति रहेका उनको मंगलबार ८२ वर्षको उमेरमा निधन भएको हो ।