११ बैशाख २०८१, मंगलबार

Tag: केजरीवाल सरकार

दिल्ली केजरीवाल सरकार संकटमा : राष्ट्रपति शासन लगाउन भाजपा सांसदको माग

नयाँ दिल्ली । भाजपा सांसद राकेश सिन्हाले अरविन्द केजरीवाल सरकारले जनतालाई असुरक्षित छोडेको आरोप लगाउँदै दिल्लीमा राष्ट्रपति शासन लागू गर्नुपर्ने बताएका छन् । राज्यसभाका सदस्य तथा भाजपा नेता सिन्हले एक ट्वीटरमा लेखेको सन्देशमा भनिएको छ, “दिल्ली गम्भीर सङ्कटमा छ ।