१३ बैशाख २०८१, बिहिबार

Tag: केक खाँदा

जन्मदिनको केक खाँदा १२ बिरामी

दमौली, २ कात्तिक । जन्मदिन मनाउने क्रममा केक खाँदा तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा एकै १२ जना बिरामी परेका छन् । स्थानीयवासी ११ वर्षीय प्रज्वल गैह्रेका जन्मदिनमा शनिबार राति केक खाएका एकै घरपरिवारका सदस्य बिरामी भएका हुन् । बिरामी पर्नेमा प्रज्वलका