७ बैशाख २०८१, शुक्रबार

Tag: कृष्ण प्रसाद भट्टराई

कमल थापा भन्छन्, ‘मेलम्चीको परिकल्पनाकार राजा विरेन्द्र हुन्, पछि किसुनजीले मुखरित गरे’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले मेलम्चीबाट पानी ल्याई काठमाडौँका जनताको घर-घरमा पुर्‍याउने आयोजनाको परिकल्पना राजा विरेन्द्रको भएको तर पछि कृष्ण प्रसाद भट्टराईले मुखरित गरेको इतिहासको दृष्टान्त प्रस्तुत गरेका छन् । आज दिउसो सामाजिक संजाल ट्वीटरमा