७ बैशाख २०८१, शुक्रबार

Tag: कृष्ण पहाडी

राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शन गर्ने कृष्ण पहाडीसहित ११ जना पक्राउ

काठमाडौँ । राष्ट्रपति भवन शीतल निवासअगाडि विरोध प्रदर्शन गर्ने मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित ११ जना पक्राउ परेका छन् । सो समाजले आज सोमबार राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शन गरेकोमा समाजका संस्थापक सभापति पहाडी, सभापति रामकृष्ण