७ बैशाख २०८१, शुक्रबार

Tag: कृष्ण दवाडी

स्वर्णपदक विजेता खेलाडी भन्छन्- देशलाई अन्तराष्ट्रिय पदक दिलाउने मन छ

कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मङ्गलबार पोखरा रङ्गशालामा नेपाल आर्मीका खेलाडी सोमबहादुर कुमालले चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते । गण्डकी प्रदेशको गोरखाका उनी दश वर्षदेखि आर्मीमा आबद्ध छन् । यसैले विभागीय टोलीबाट प्रतियोगिता खेले ।