८ बैशाख २०८१, शनिबार

Tag: कृष्णहरी पुष्कर

कृष्णहरी पुष्करले पाए अर्थसचिवको जिम्मेवारी

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा कृष्णहरी पुष्करलाई जिम्मेवारी दिने निर्णय गरेको छ । आज बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले पुष्करलाई अर्थसचिवको जिम्मेवारी दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । राजश्व सचिवसमेत रहेका पुष्करलाई अर्थसचिव समेत हेर्नेगरी जिम्मेवारी दिइएको